देवघाट तनहुँ : असोज २९ गते देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित पिपलटारम नेकपा एमाले देवघाट गाउँ कमिटीको निर्वाचन सम्पर्क कार्यालयको आज एक कार्यक्रम बिच नेकपा एमालेका केन्द्रीय लेखा आयोग सचिव शिव अधिकारीले ब्यानर पढेर उद्घाटन गरिएको थियो ।