नवौं राष्ट्रिय खेलकुद : ११० मिटर पुरुष हर्डल्समा आर्मीका जिवनलाई स्वर्ण

images
  • 47
    SHARES
  • आश्विन ३१, २०७९ सोमबार
    नवौं राष्ट्रिय खेलकुद : ११० मिटर पुरुष हर्डल्समा आर्मीका जिवनलाई स्वर्ण
    images

    ३१ असोज, पोखरा

    नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हर्डल्स ११० मिटर पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका जीवन चौधरीले स्वर्ण पदक जितेका छन् ।

    JIwan-Chaudhary-nepal-army-1024x683.jpg

    पोखरा रंगशालामा सोमबार जीवनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

    पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत र आर्मीका रामप्रसाद थारुले १६.०० सेकेन्डसहित कांस्य जिते ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend