‘लाइभ डिबेड’मा आउन देउवालाई ओलीको चुनौती

images
  • 49
    SHARES
  • कार्तिक १, २०७९ मंगलबार
    ‘लाइभ डिबेड’मा आउन देउवालाई ओलीको चुनौती
    images

    १ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेड’मा आउन चुनौति दिएका छन् ।

    Kp-oli-2.jpg

    सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेड’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् ।

    पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेड’ हुने गरेको उल्लेख गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘म त त्यसका लागि तयार छु, देउवा जी नि ?’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend