कांग्रेस नेता गुण्डा नाइके ‘राधे’ प्रहरीको फन्दामा

images
  • 64
    SHARES
  • कार्तिक १, २०७९ मंगलबार
    कांग्रेस नेता गुण्डा नाइके ‘राधे’ प्रहरीको फन्दामा
    images

    काठमाडौं । गुण्डा नाइके राधे भनिने राधाकृष्ण भण्डारीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । धादिङ सदरमुकाममा भीम बहादुर गुरुङमाथि आक्रामण गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा राधेका अन्य तीन सहयोगी पनि रहेका छन् । 

    download_20221018205215.jpg

    जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले राधेलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको बताए । उनी कांग्रेस नेता समेत हुन् । उनी तरुण दलको उपाध्यक्ष हुन् ।​

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend