कोरोना अपडेट : थप ४८ जनामा संक्रमण पुष्टि, ५० जना संक्रमणमुक्त

images
  • 47
    SHARES
  • कार्तिक २, २०७९ बुधबार
    कोरोना अपडेट : थप ४८ जनामा संक्रमण पुष्टि, ५० जना संक्रमणमुक्त
    images

    काठमाडौँ  । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ।

    coronavirus-corona-update_20200907143958.jpg

    बुधबार ५० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७२८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ८१९ पीसीआर तथा ९६४ एन्टिजेन परीक्षण भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend