५ हजार मिटर दौडमा गोपीले जिते स्वर्ण

images
  • 50
    SHARES
  • कार्तिक ३, २०७९ बिहीबार
    ५ हजार मिटर दौडमा गोपीले जिते स्वर्ण
    images

    ३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।

    कर्णालीका दुर्गा बहादुर बुढाले रजत तथा आर्मीका मुकेश पालले कास्य जिते ।

    Gopichandra-Parki-APF-1024x683.jpg

    एपीएफका पार्कीले निर्धारित दुरी १४ः२९ः६७ टाइमिङमा पूरा गरे । दोस्रो भएका दुर्गाबहादुर बुढाको टाइमिङ १४ः२९ः९३ र तेस्रो भएका मुकेश पालको १४ः३६ः६० रह्यो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend