पूर्वमन्त्री किसानको चुनावी गीत सार्वजनिक

images
  • 54
    SHARES
  • कार्तिक ३, २०७९ बिहीबार
    पूर्वमन्त्री किसानको चुनावी गीत सार्वजनिक
    images
    दमौली बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानको चुनावी गीत सार्वजनिक भएको छ। पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका श्रेष्ठ सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । गीतमा भनिएको छ, 'तनहुँमा राम्रो काम गरेको, कामै गर्न बारामा झरेको ।' | २०७४ को निर्वाचनमा तनहुँ-१ मा नेकपा एमालेबाट विजयी श्रेष्ठ हाल नेकपा एकीकृत समाजवादीमा आबद्ध छन् ।
    312350101_1984836178374569_1654704081369645114_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend