नवौं राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री देउवा पोखरामा

images
  • 48
    SHARES
  • कार्तिक ३, २०७९ बिहीबार
    नवौं राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री देउवा पोखरामा
    images

    ३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् ।

    Sher-bahadur-deuba-9th-nationl-games-1024x624.jpg

    उनले प्रतियोगिता मुख्य आयोजनास्थल पोखरा रंगशालामै पुगेर विभागीय टिम नेपाल आर्मी र एपीएफबीच स्वर्ण पदकका लागि भइरहेको फुटबल प्रतियोगिता हेरेका छन् ।

    9th-nation-games.jpg
    नवौं संस्करणको राष्ट्रिय खेलकुद कात्तिक २८ गते उपराष्ट्रपति नन्दकिशोर पुनले औपचारिक उद्घाटन गरेका थिए । दशौं संस्करण कर्णाली प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यसअघि नै निर्णय गरिसकेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend