डेंगुबाट थप दुईजनाको मृत्यु, सबै जिल्ला प्रभावित

images
  • 50
    SHARES
  • कार्तिक ३, २०७९ बिहीबार
    डेंगुबाट थप दुईजनाको मृत्यु, सबै जिल्ला प्रभावित
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

    DengueDengu1632221977_20220924214242 (1).jpg

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२ हजार ५०४ जना डेंगुका सक्रिय संक्रमित छन् । गत साउनदेखि शुरू भएको डेंगु संक्रमण देशका ७७ वटै जिल्लामा फैलिसकेको छ ।

     

    पछिल्लो समय यो वर्ष तराई र भित्री मधेशका जिल्लाभन्दा राजधानी र पहाडी जिल्लाहरु डेंगु संक्रमणबाट बढी प्रभावित छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend