एमालेले घोषणापत्र तिहारपछि मात्र ल्याउने

images
  • 51
    SHARES
  • कार्तिक ६, २०७९ आइतबार
    एमालेले घोषणापत्र तिहारपछि मात्र ल्याउने
    images

    ६ कात्तिक, काठमाडौं । नेकपा एमालेले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणापत्र तिहारपछि मात्र ल्याउने भएको छ ।

    एमालेका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययनका क्रममा छन् । ‘धेरै सुझावहरु आएका छन्, प्राप्त सुझावहरुको अध्ययन हुँदैछ । सुझावहरु समेतलाई समेटेर अन्तिम रुप दिन केही दिन लाग्ने भएकाले तिहार लगत्तै सार्वजनिक गर्ने तयारी गरिएको हो’ अधिकारीले अनाइनखबरसँग भने ।

    CPN-UML_New-Building_Chyasal.jpg

    यसवर्षको तिहारको मुख्य दिन भाइटीका असोज १० गते परेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend