सर्वोच्च अदालत तिहार र छठमा पनि खुल्ने

images
  • 53
    SHARES
  • कार्तिक ८, २०७९ मंगलबार
    सर्वोच्च अदालत तिहार र छठमा पनि खुल्ने
    images

    काठमाडाैँ  ।

    सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ।

    sarbochha-sc-court_20220330134350.jpg

    सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरूपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए।

     

    न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ। अदालत पूर्णरूपमा भने तिहार र छठपछि मात्र खुल्नेछ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend