दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एक जनाको ज्यान गयो

images
  • 85
    SHARES
  • कार्तिक ९, २०७९ बुधबार
    दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एक जनाको ज्यान गयो
    images

    दैलेख –

    दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ ।

    dailekh_oyWedPbVPs.jpg

    भैरवी गाउँपालिका–४ डाँडीमाडी बजारमा भएको घटनामा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।

    सहिदगेटदेखि डाँडीमाडी खण्डको बाटो मर्मत गरी फर्केको भे १ क १६४२ नम्बरको डोजरले पैदल यात्री खातुनलाई ठक्कर दिएको र चालक प्रविणकुमार शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    ठक्कर दिने डोजर भैरवी गाउँपालिकाको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend