कोरोना संक्रमित बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन

images
  • 44
    SHARES
  • कार्तिक ११, २०७९ शुक्रबार
    कोरोना संक्रमित बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन
    images

    चीन, कात्तिक ११-

    लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड संक्रमित भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ ।

     
    china-covid (1).webp

    कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा पनि लक डाउन गरिएको छ । त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट बाहिर ननिस्किन निर्देशन दिइएको छ ।

     

    त्यहाँ पछिल्लो हप्तामा दैनिक २०–२५ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend