बझाङमा भूकम्पको धक्का

images
  • 63
    SHARES
  • कार्तिक १३, २०७९ आइतबार
    बझाङमा भूकम्पको धक्का
    images

    १२ कात्तिक, काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।

    earthquake-frequency-1.jpg

    लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend