थप २० जनामा काेराेना पुष्टि

images
  • 127
    SHARES
  • कार्तिक १३, २०७९ आइतबार
    थप २० जनामा काेराेना पुष्टि
    images

    काठमाण्डाै – पछिल्लो २४ घण्टामा २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार ८४ जनाको नमुना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    covid_19_new_variant_wp5AqeiqMs.jpg

    यही अवधिमा थप ३४ जना काेराेना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ५२ जनामा झरेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend