घरदैलोमा व्यस्त उम्मेदवार उत्तम जोशी

images
  • 83
    SHARES
  • कार्तिक २३, २०७९ बुधबार
    घरदैलोमा व्यस्त उम्मेदवार उत्तम जोशी
    images

    चितवन,कात्तिक २३-

    चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार उत्तम जोशी घर दैलोमा व्यस्त छन् । जोशीको पक्षमा मत माग्न घरदैलोमा महिलाहरु सक्रिय भएर लागेका छन्

    uttam-joshi-3-scaled.webp

    नेपाली कांग्रेसका जोशी मंसिर ४ मा हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट चितवन २ (ख) का साझा उम्मेदवार हुन् । गठबन्धनबाट प्रतिनिधि सभा चितवन २ मा कांग्रेसकै उमेश श्रेष्ठ र २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहाल उम्मेदवार छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend