बाजुरा केन्द्रविन्दु भएर भूकम्प

images
  • 45
    SHARES
  • कार्तिक २४, २०७९ बिहीबार
    बाजुरा केन्द्रविन्दु भएर भूकम्प
    images

    काठमाडौं, कात्तिक २४–

    बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।​ भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो।

     
    earthwuake.webp
    मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्ज नजिक केन्द्र भएर ६ दमलव ६ म्याग्निच्यूटको भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend