यस्तो देखियो आँबुखैरेनीमा एमालेको घरदैलो (फोटो फिचर)

images
  • 91
    SHARES
  • कार्तिक २५, २०७९ शुक्रबार
    यस्तो देखियो आँबुखैरेनीमा एमालेको घरदैलो (फोटो फिचर)
    images

    314479550_493108449547304_7090999528447953550_n.jpg

    तनहुँको आँबुखैरेनी बजारमा नेकपा एमालेले घरदैलो गरेको छ। एमालेले शुक्रबार तनहुँ क्षेत्र नं. १ ‘ख’ का उम्मेद्वार पूर्ण बहादुर गुरुङलाई संगै लिएर घरदैलो गरेको हो।

     

    1668137862-Zl3vi.jpg

    घरदैलोको क्रममा उम्मेद्वार गुरुङले आफुलाई मत दिन मतदातासँग आग्रह गरेका थिए।

    1668137863-1ea10.jpg

    यस्तै घरदैलोमा चर्चित लोकदोहोरी गायीका ज्योति मगर समेत सहभागी थिइन् भने उनले समेत उम्मेद्वार पूर्ण बहादुर गुरुङलाई भोट मागेका थिए।

    1668137883-l7YM6.jpg1668137857-BU6h8.jpg314606281_1560453814389344_1508722626477207208_n.jpg314584178_1460452377780181_8790238345545819887_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend