एलओडी नाइट क्लबमा ओली, सार्वजनिक भयो र्‍याप गीत

images
  • 57
    SHARES
  • कार्तिक २६, २०७९ शनिबार
    एलओडी नाइट क्लबमा ओली, सार्वजनिक भयो र्‍याप गीत
    images

    काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठमेलको एलओडी नाइट क्लब पुगेर आफ्नैबारेको गीत सार्वजनिक गर्नुभएको छ ।

    4_MGZo4wDFQ4.jpg

    शुक्रवार बेलुकी क्लब पुगेका उहाँले ‘केपी बा’ बोलको गीत सार्वजनिक गर्नुभएको हो । एमालेको चुनावी प्रचारको लागि तयार पारिएको गीतमा ओलीको समेत आवाज मिसाइएको छ । 

    2_7xK0FHYoER.jpg

    ओली नाइट क्लब पुग्दा ठूलो सङ्ख्यामा युवाहरुको उपस्थिति थियो । ओलीले युवाहरुसँग केहीबेर भलाकुसारीसमेत गर्नुभएको थियो ।

    3_QlDHRYCkhx.jpg5_gY1g73k5BY.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend