बझाङमा भूकम्पको धक्का

images
  • 61
    SHARES
  • कार्तिक २६, २०७९ शनिबार
    बझाङमा भूकम्पको धक्का
    images

    २६ कात्तिक, काठमाडौं ।

    शनिबार साँझ बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।

    earthquake-frequency-1.jpg

    साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

    यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend