थप १४ जनामा काेराेना पुष्टि

images
  • 150
    SHARES
  • कार्तिक २९, २०७९ मंगलबार
    थप १४ जनामा काेराेना पुष्टि
    images

    काठमाण्डाै 

    पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार तीन सय ३० जनाको नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

     

    यही अवधिमा २० जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ९१ जनामा झरेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend