निर्वाचनमा जिताउनुस् भ्रष्टाचार निर्मूल पार्छौंः रवि लामिछाने

images
  • 148
    SHARES
  • कार्तिक ३०, २०७९ बुधबार
    निर्वाचनमा जिताउनुस् भ्रष्टाचार निर्मूल पार्छौंः रवि लामिछाने
    images

    नवलपुर,कात्तिक ३०-

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मूल समस्या रहेको भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पूर्वी नवलपरासीको कावासोतीमा आयोजित चुनावीसभामा लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिलेसम्मका भ्रष्टाचारका मुद्दाको छानविन गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।DD673F1C-6B10-4FBB-9739-62B44859014F.png

    “एकपटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईंको विश्वास गुम्न दिने छैनौँ”, लामिछानेले भन्नुभयो, “अहिलेको चुनावले तपाईंको सन्तानको भविष्य कोर्नेछ ।”

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend