एकजना टिकटबाहकले पाए विश्वकप हेर्ने आवसर, एन्फामा सम्पर्क गर्न आग्रह

images
  • 150
    SHARES
  • मंसिर १, २०७९ बिहीबार
    एकजना टिकटबाहकले पाए विश्वकप हेर्ने आवसर, एन्फामा सम्पर्क गर्न आग्रह
    images

    काठमाडौँ, मंसिर १-

    बुधबार नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल हेर्ने एकजना टिकटबाहकले विश्वकप हेर्ने आवसर पाएका छन् । हिजो भएको खेलमा करिव ७ हजार दर्शक उपस्थित रहेकोमा ४ हजार ९०० टिकट विक्री भएको हो ।

     
    त्यस्तै उक्त विक्री टिकट मध्येबाट विहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको सभाहलमा लक्की ड्र गर्दा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने अवसर ११२०० नम्बरका टिकटबाहकले पाउने भएका हुन् ।
    विश्वकपको समूह जी मा रहेका ब्राजिल र क्यामरुनबीचको खेल मंसिर १६ गते हुनेछ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend