काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला

images
  • 70
    SHARES
  • मंसिर २, २०७९ शुक्रबार
    काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला
    images

    काठमाण्डौ 

    काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला परेका छन् ।

     

    ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

    प्रेसर कुकर बम राखिएको ठाउँ नजिक ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय छ । त्यस्तै, काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा पनि शङ्कास्पद वस्तु फेला परेका छन् ।

    चुनाव बिथोल्न र डर, त्रास पैदा गर्ने उद्देश्यले विभिन्न ठाउँमा शङ्कास्पद वस्तु राखिएको प्रहरीको भनाइ छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend