थप ८ जनामा कोरोना संक्रमण पुष्टि

images
  • 113
    SHARES
  • मंसिर २, २०७९ शुक्रबार
    थप ८ जनामा कोरोना संक्रमण पुष्टि
    images

    काठमाडौं 

    नेपालमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७८ जनामा गरिएको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

     

    सोही अवधिमा १७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ४४४ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend