चितवन, मंसिर २
उकेरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर सो अनलाइनका सम्पादक केपी ढुंगानालाई गालीगलौज गर्ने तथा धम्काउने कार्य भएको भन्दै नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिले आपत्ति जनाएको छ ।