कैलालीमा आगलागीबाट एक घर जलेर नस्ट

images
  • 114
    SHARES
  • मंसिर २, २०७९ शुक्रबार
    कैलालीमा आगलागीबाट एक घर जलेर नस्ट
    images

    धनगढी

    कैलालीमा एक घरमा आगलागी भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर–०४ मा आगलागी भएको हो । परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् ।

     

    आगो नियन्त्रण गर्ने प्रहरी टोली तथा दमकल घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend