एमाले अध्यक्ष ओलीद्वारा मतदातालाई धन्यवाद, मतको कदर गर्ने वाचा

images
  • 102
    SHARES
  • मंसिर ४, २०७९ आइतबार
    एमाले अध्यक्ष ओलीद्वारा मतदातालाई धन्यवाद, मतको कदर गर्ने वाचा
    images

    काठमाण्डाै 

    नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिनुभएको छ । ओलीले फेसबुकमा आफ्नो फोटोसहितको पोस्टर राखेर मतदातालाई धन्यवाद दिनुभएको छ ।

     

    उहाँले मतदाताको मतको सधैँ कदर गर्ने पनि उल्लेख गर्नुभएको छ । 

     

    अ

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend