रद्द भएका मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न आयोगको निर्देशन

images
  • 119
    SHARES
  • मंसिर ४, २०७९ आइतबार
    रद्द भएका मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न आयोगको निर्देशन
    images

    काठमाडौं

    निर्वाचन आयोगले आज रद्द भएको मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न निर्देशन दिएको छ । आइतबार निर्वाचन सम्पन्न भएपछि पत्रकार सम्मेलन गर्दै आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई यस्तो निर्देशन दिएको हो ।

     

    आयोगले आवश्यक तयारी गरेर २ दिनभित्र मतदान गराउन निर्देशन दिएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend