पाँचथरमा मतपत्रको विवादको अझै सुरु भएन मतगणना

images
  • 82
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    पाँचथरमा मतपत्रको विवादको अझै सुरु भएन मतगणना
    images

    ५ मंसिर, पाँचथर

    पाँचथरको कुम्मायकको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि त्यस बिषयमा के गर्ने भन्ने निर्णय हुन नसकेपछि मतगणना हुन सकेको छैन ।

    मतगणनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक भने जारी छ ।

    उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुलेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend