डोटीमा एकीकृत समाजवादीका आलेको प्रारम्भिक अग्रता

images
  • 104
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    डोटीमा एकीकृत समाजवादीका आलेको प्रारम्भिक अग्रता
    images

    ५ मंसिर, डोटी ।

    प्रतिनिधि सभा सदस्य निवार्चनमा डोटीमा एकीकृत समाजवादीले प्रारम्भिक अग्रता लिएको छ ।

     

    १ हजार २४९ मत गन्दा एकीकृत समाजवादीका प्रेमबहादुर आले मगरले ६४० मत पाएका छन् ।

    एमालेकी गौरी वलीले ४५२ मत पाएकी छिन् । नरेन्द्रबहादुर खड्काले ५३ र राप्रपाका अंक बहादुर खड्कले ११ मत पाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend