भक्तपुर २ : एमालेका बस्नेतलाई फराकिलो मतले पछि पार्दै कांग्रेसका थापाको अग्रता

images
  • 112
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    भक्तपुर २ : एमालेका बस्नेतलाई फराकिलो मतले पछि पार्दै कांग्रेसका थापाको अग्रता
    images

    काठमाण्डाै   – 

    भक्तपुरको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षत्रीले एमालेका उम्मेदवार महेश बस्नेतलाई फराकिलो मतान्तरले पछि पार्नुभएको छ ।

     
     

    २० हजार ३९३ मत गणना सकिदा कांग्रेसका थापाले ८ हजार १२५ मत प्राप्त गर्नुभएको छ भने एमालेका बस्नेतले ७ हजार २०९ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापामगरले १ हजार ५०६ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार साजन विकले १ हजार ४७७ मत प्राप्त गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend