गगन थापालाई दुई हजार भन्दा बढी मतको अग्रता

images
  • 115
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    गगन थापालाई दुई हजार भन्दा बढी मतको अग्रता
    images

    काठमाण्डाै – 

    काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले दुई हजार भन्दा धेरै मतको अग्रता बनाउनुभएको छ ।

    Gagan_Rajan_UmCagigRXi.jpg

    १९ हजार ५८ मत खस्दा थापाले आठ हजार ७८६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भटराइले ६ हजार ६४९ मत प्राप्त गर्नुभएको छ । काठमाण्डौ क्षेत्र नम्बर ४ मा ४५ हजार ५०२ मत खसेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend