चितवन ३ : दिनेश कोइरालाको अग्रता

images
  • 144
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    चितवन ३ : दिनेश कोइरालाको अग्रता
    images

    चितवन  ।  

    चितवन क्षेत्र नम्बर ३ मा एमालेको समर्थनमा उठेका कांग्रेस नेता दिनेश कोइरालाले अग्रता कायमै राखेका छन् ।

     

    कोइरालाले ३ हजार मत गनिसक्दा ८९३ मत पाएका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले ६७१ मत पाएका छन् । राप्रपाका नेता विक्रम पाण्डेले ६५२ मतका साथ पछ्याइरहेका छन् । यसअघि सो क्षेत्रमा प्रचण्डले जितेका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend