काठमाडौं ३ बाट प्रदेशसभा सदस्यमा लामाको जित निश्चित

images
  • 139
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    काठमाडौं ३ बाट प्रदेशसभा सदस्यमा लामाको जित निश्चित
    images

    ५ मंसिर, काठमाडौं ।

    काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा निर्वाचित हुने निश्चित भएको छ ।

    प्रदेश क्षेत्र १ मा मत गणना अन्तिम चरणमा पुगेको छ । तर गणना हुन बाँकीमतभन्दा बढी उनले अग्रता लिइसकेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend