मनाङको प्रदेश सभा – क मा कांग्रेसका गुरुङ विजयी

images
  • 116
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    मनाङको प्रदेश सभा – क मा कांग्रेसका गुरुङ विजयी
    images

    काठमाण्डाै 

    मनाङको प्रदेश सभा क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको छ ।

     

    नेकपा एमालेका राजनबहादुर गुरुङलाई पराजित गर्दै कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको हो । एमालेका उम्मेदवार गुरुङले ९२५ मत प्राप्त गर्नुभएको छ । मनाङ ख मा स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे भनिने राजिव गुरुङको मात्रै उम्मेदवारी परेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend