पर्सा १ मा प्रदीप यादवलाई पछ्याउँदै अजय द्विवेदी

images
  • 107
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    पर्सा १ मा प्रदीप यादवलाई पछ्याउँदै अजय द्विवेदी
    images

    ६ मंसिर, पर्सा ।

    पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादवले ५ हजार ६८० मतसहित अग्रता कायम गरिरहेका छन् ।

    उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले ४ हजार ३६६ मत प्राप्त गरेका छन् ।

    लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्णले १८४ मत मात्र प्राप्त गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend