काठमाडौं ५ मा अग्रता बढाउँदै प्रदीप पौडेल

images
  • 112
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    काठमाडौं ५ मा अग्रता बढाउँदै प्रदीप पौडेल
    images

    ६ मंसिर, काठमाडौं ।

     

    काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले नेकपा एमालेका ईश्वर पोखरेलसँग अग्रता बढाएका छन् । १८ हजार ७८१ मत गनिसक्दा सत्ता गठबन्धनका उम्मेदवार पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् ।

     

    उनलाई पछ्याइरहेका पोखरेलले ४ हजार ३६५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका डा प्रणय शमशेर राणाले ३ हजार १९९ मत प्राप्त गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend