काठमाडौं १० मा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै घण्टी

images
  • 144
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    काठमाडौं १० मा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै घण्टी
    images

    ६ मंसिर, काठमाडौं ।

    काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणना अनुसार केसीले ४८०१ मत ल्याएका छन् ।

    कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ३३७८ मत ल्याएर पछ्याइरहेका छन् ।

    नेकपा एमालेका हिमेश केसीले २८४२ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले १६०४ मत र नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले १५४३ मत प्राप्त गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend