दाङ–३ मा एमाले उम्मेदवार कोमल वलीलाई अग्रताः कांग्रेसका गिरीले पछ्याउँदै

images
  • 144
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    दाङ–३ मा एमाले उम्मेदवार कोमल वलीलाई अग्रताः कांग्रेसका गिरीले पछ्याउँदै
    images

    दाङ - 

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दाङ क्षेत्र नम्बर–३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता बनाउनुभएको छ । अहिलेसम्म ६ हजार ९ सय ८ मत गणना हुँदा कोमल वलीले २ हजार ८ सय ८८ मत प्राप्त गर्नुभएको छ ।

     

    पछिल्लो मतपरिणाम अनुसार वलीले कांग्रेसका उम्मेदवार दीपक गिरीलाई पछाडि पार्नुभएको हो । गिरीले २ हजार ३ सय २५ मत प्राप्त गर्नुभएको छ ।

    त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १ हजार १ सय ५५ मत प्राप्त गर्नुभएको छ । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend