झापा-३ मा लिङ्देनको अग्रता कायमै, सिटौला झण्डै १४ सय मतले पछाडि

images
  • 136
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    झापा-३ मा लिङ्देनको अग्रता कायमै, सिटौला झण्डै १४ सय मतले पछाडि
    images

    झापा -

    झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको अग्रता कायमै रहेको छ ।

     

    राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्रप्रसाद लिङ्देन झण्डै १ हजार ४ सय मतले अगाडि हुनुहुन्छ ।

    पछिल्लो मत परिणाम अनुसार उहाँले ४ हजार ९ सय १९ मत ल्याउनु भएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३ हजार ५ सय २९ मत पाउनु भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend