काठमाण्डौ -
काठमाण्डौको क्षेत्र नम्बर १० मा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले अग्र स्थानमा हुनुहुन्छ । पछिल्लो मतगणनाको परिणामअनुसार उहाँले चार हजार आठ सय एक मत प्राप्त गर्नुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीक प्रदीप विष्टले तीन हजार तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हिमेश केसीले दुई हजार आठ सय ८२ मत प्राप्त गर्नुभएको छ ।



