काभ्रे-१ मा माओवादीका दोङको सुरुवाती अग्रता

images
  • 79
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    काभ्रे-१ मा माओवादीका दोङको सुरुवाती अग्रता
    images

    ६ मंसिर, काभ्रे ।

    काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले ३८५ मतसहित सुरुवाती अग्रता कायम गरेका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

    उनलाई नेकपा एमालेका रेशम लामाले ३१५ मतसहित पछ्याइरहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend