कपिलवस्तु ३ मा एमालेका मंगलले कांग्रेसका अभिषेकप्रतापको अग्रता तोडे

images
  • 65
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    कपिलवस्तु ३ मा एमालेका मंगलले कांग्रेसका अभिषेकप्रतापको अग्रता तोडे
    images

    ६ मंसिर, कपिलवस्तु ।

    कपिलवस्तु-३ मा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता तोडिएको छ ।

     

    कांग्रेसका अभिषेकप्रताप शाहको अग्रता तोड्दै एमालेका मंगल गुप्ताले अग्रता लिएका छन् । गुप्ताले २८१४ मत ल्याएका छन् भने कांग्रेसका शाहले २७७७ मत पाएका छन् ।

    यस्तै,  राप्रपाका प्रकाश रजौरियाले २२८८ र जनता प्रगतिशीलका ईश्वर दयाल मिश्रले १५७८ मत पाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend