चितवन -३ मा राप्रपाका विक्रम पाण्डेकाे अग्रता

images
  • 144
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    चितवन -३ मा राप्रपाका विक्रम पाण्डेकाे अग्रता
    images

    चितवन -

    प्रतिनिधि सभातर्फ चितवन -३ मा राप्रपाका विक्रम पाण्डे अग्र स्थानमा हुनुहुन्छ । उहाँले  ४ हजार १ सय ८६ मत ल्याउनु भएकाे छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिता बरालले ३ हजार ६ सय ५३ मत ल्याउनु भएकाे छ ।

    यस्तै, माओवादीका डा. भोजराज अधिकारीले ३ हजार ५७९ मत ल्याउनु  भएकाे छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ९५४ मत ल्याउनु भएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend