काठमाण्डौ ३ मा कांग्रेसको अग्रता, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा

images
  • 70
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    काठमाण्डौ ३ मा कांग्रेसको अग्रता, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा
    images

    काठमाण्डौ –

    काठमाण्डौ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले अग्रता बनाउनुभएको छ ।

     

    पछिल्लो मत परिणाम अनुसार उहाँले ९ हजार २६५ मत प्राप्त गर्नुभएको छ ।

    यस्तै एमाले उम्मेदवार कृष्णबहादुर राईले ७ हजार २४ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापा क्षेत्रीले ३ हजार ७७५ मत प्राप्त गर्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend