प्युठानमा सूर्य थापा १५ सयभन्दा धेरै मतले अगाडि

images
  • 77
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    प्युठानमा सूर्य थापा १५ सयभन्दा धेरै मतले अगाडि
    images

    प्युठान - 

    एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता कायमै राख्नुभएको छ ।

    थापाले गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएकी राष्ट्रिय जनमोर्चाको उम्मेदवार दुर्गा पौडेललाई १ हजार ५ सय ३६ मत अन्तरले अग्रता कायमै राख्नुभएको छ ।

    ८ वटा वडा रहेको नौबहिनी गाउँपालिकाको सबै वडाको मत गणना भइसक्दा थापाले ५ हजार ८ सय ७३ र पौडेलले ४ हजार ३ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend