दाङ २ अपडेट : रेखा शर्मा झण्डै दुई हजार मतान्तरले अगाडि

images
  • 169
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    दाङ २ अपडेट : रेखा शर्मा झण्डै दुई हजार मतान्तरले अगाडि
    images

    ६ मंसिर, गुल्मी ।

    दाङ २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले झण्डै दुई हजार मत अन्तरले अग्रता लिएकी छन् ।

    २३ हजार ५३१ मत गणना हुँदा रेखाले ९ हजार ५९५ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले ७ हजार ७५३ मत पाएका छन् ।
    रेखा र शंकरबीचको मत अन्तर १८४२ छ ।

    रेखाले शंकर पोख्रेलसँग सुरुदेखि नै अग्रता बनाइरहेकी छन् । पछिल्लो समय उनको मतअन्तर पनि थोरै संख्याले बढ्दै गएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend