दुलेगौडा ।
तनहुँ २ प्रदेश १ मा पहिलो पटक एमालेले अग्रता लिएको छ सुरुआतदेखि नै पछाडी परेका श्यामराजा महतले अग्रता लिएका हुन् । २१३३४ मतगणना हुँदा महतले ८३७८ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादीका राजेन्द्रकेशरी न्यौपानेले ८३५४ मत प्राप्त गरेका छन् ।