डडेल्धुरामा देउवाभन्दा सागर ढकाल ५४४९ मतान्तरले पछाडि

images
  • 138
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    डडेल्धुरामा देउवाभन्दा सागर ढकाल ५४४९ मतान्तरले पछाडि
    images

    डडेल्धुरा ।

    प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अगाडि देखिएका छन् । उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । २३ हजार ३६१ मत गणना भईसक्दा देउवाले ११ हजार ५५४ मत पाएका छन् ।

     

    उनका प्रतिस्पर्धी सागर ढकालले ६ हजार १०५ मत पाएका छन् । देउवा ५ हजार ४४९ मतान्तरले अगाडि देखिएका छन् । तेस्रो नम्बर रहेका नेपाली कांग्रेसका कर्णबहादुर मल्लल ३ हजार २९५ मत पाएका छन् । २३ हजार मत गणना हुँदा १ हजार ५११ मत भने बदर भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend